1660-010-2005
यदि मनसँग सम्बन्धित समस्या भएमा मनोसामाजिक सहयोग तथा परामर्शका लागि यो नम्बरमा सम्पर्क गर्न सक्नुहुनेछ। NTC बाट यस नम्बरमा फोन गर्दा कुनै शुल्क लाग्दैन।
Please call this number for psychosocial support and counseling/consultation. You can call this number free of cost from the Nepal Telecom network.
११६६ (1166)
यहाँ आत्महत्या सम्बन्धि सोच आएमा हामी यहाँलाई ती सोचहरु कसरी कम गर्ने भन्ने बारेमा कुराकानी गर्नसक्छौँ । कुनै पनि समस्या आफैमा सानो वा ठूलो हुदैन हामी संग आफ्नो कुरा राख्नुहोस् । आत्महत्याको सोच हामी सबैलाई आउन सक्छ र उचित परामर्श र उपचार भएमा यो समस्याबाट निको हुन सक्छौँ ।
If you are experiencing suicidal thoughts, we can talk about how to reduce such thoughts. No problem is small or big in and of itself. You can trust that your words will remain confidential with us. Suicidal thoughts can occur to all of us, and with proper counseling and treatment, you can recover from this problem.
981-347-6123
IF YOU FEEL THAT YOU ARE IN IMMEDIATE DANGER (INCLUDING IN IMMEDIATE DANGER OF HURTING YOURSELF OR OTHERS), PLEASE CONTACT YOUR NEAREST HOSPITAL.